एक वर्षअघि आजकै दिन, काठमाडौंलगायत सातै प्रदेशका सडकमा युवाहरू आक्रोशित देखिन्थे। सरकारी कार्यालय र सार्वजनिक संरचनामा आगो बलिरहेको थियो। कतै भवन जलिरहेका थिए, कतै सवारीसाधन। सरकारी कार्यालयका फाइल, कागजात र अभिलेख खरानी भइरहेका थिए। नागरिकहरूको आस्थाको केन्द्रको रूपमा
रसुवामा यातायात पहुँच कायम
रसुवामा यातायात पहुँच कायम गर्न वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। भोटेकोशी बाढीले त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि सरकारले वैकल्पिक सडक सञ्चालनमा ल्याएको हो। पूर्वाधार विकास मन्त्रालयका अुनसार ढिकुरे (मध्यपहाडी राजमार्ग)-फेदीबेसी चोक-हिरामुनिटार-चोगते-बोरे भञ्ज्याङ-सानो खोला (रसुवा)-धनस्वारा-पाटिखर्क-भोर्ले-जिबजिबे-बोगटीटार (पासाङल्हामु राजमार्ग)-कालिकास्थान-धुन्चे सडकअन्तर्गत बोरे
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी), परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भदौ २३ गतेदेखि सञ्चालन हुन लागेका डिप्लोमा तथा प्रमाणपत्र तहका सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ। परिषद्ले एक अत्यन्त जरुरी सूचना जारी गर्दै विशेष परिस्थितिका कारण परीक्षाहरू स्थगित