२०८३ मंसिर ८ , मंगलबार

‘चिकित्सा शिक्षा परिक्षा अघिनै प्रश्नपत्र आउट गराएको पिडीतको आरोप शीर्षकमा’ प्रकाशित समाचारको सम्बन्धमा डिल्ली हरिजनको खण्डन



यसअधि यस सञ्चारमाध्यममा प्रकाशित ‘चिकित्सा शिक्षा परिक्षा अघिनै प्रश्नपत्र आउट गराएको पिडीतको आरोप शीर्षकको समाचारप्रति सम्बन्धित पक्षले आपत्ति जनाउँदै खण्डन पठाएको छ।

समाचारमा उल्लेखित विषयबस्तुबारे आफ्नो धारणा र दाबी प्रस्तुत गर्दै सम्बन्धित पक्षबाट प्राप्त खण्डनलाई पाठकको जानकारीको लागि जस्ताको त्यस्तै यहाँ प्रकाशित गरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार