काठमाडौँ –संसद्को सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे छानबिन गर्न अख्तियारलाई पत्राचार गरेको छ।
बुधबार बसेको समितिको बैठकले राजेन्द्र लिङ्देन नेतृत्वको छानबिन समितिले दिएको प्रतिवेदन पारित गर्दै अख्तियारलाई छानबिन गर्न पठाउने निर्णय गरेको थियो।
समिति स्रोतका अनुसार उक्त निर्णयअनुसार अख्तियारलाई छानबिन गर्न लेखाले शुक्रबार औपचारिक रुपमा पत्राचार गरेको हो।
प्रकाशित मिति : २०८२ जेठ ९ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्