चिकित्सा शिक्षा परिक्षा अघिनै प्रश्नपत्र आउट गराएको पिडीतको आरोप
चिकित्सा शिक्षा प्रवेश परिक्षाको मुखैमा प्रश्नपत्र आउट भएको एक समूहले दावी गरेको छ। चिकित्सा शिक्षा सुधारको पक्षमा रहेको एक समूहले केहि डाक्टरहरुले नै समूह बनाएर प्रश्नपत्र आउट गराएको दावीसहित सञ्चारमाध्ययममा आएका छन्। पिडित पक्षले घटनाको छानविन गरी दोषीलाई कारवाही गरी पाउँ भन्दै चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरमा निवेदन दिएको छ।चिकित्सा शिक्षा अधययनको तयारीमा रहेका विद्यार्थीहरुलाई … Continue reading चिकित्सा शिक्षा परिक्षा अघिनै प्रश्नपत्र आउट गराएको पिडीतको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed