प्रवेश परिक्षाको अनियमितता रोक्न के गर्दैछ चिकित्सा शिक्षा आयोग?

काठमाडौँ–चिकित्सा शिक्षा प्रवेश परिक्षासम्बन्धी बिस्तृत जानकारीको लागि केहि पुराना कर्मचारी तथा बाहालवाला पदाधीकारीसँग बुझ्न खोज्दा विगतमा जस्तै यसबर्ष पनि विवादमै पर्ने बुझिएको छ। चिकित्सा शिक्षा अध्ययनका लागि लिइने प्रवेश परिक्षाको नतिजाहरु पारदर्शी नहुने प्रमाणहरुसहित नै सार्वजनिक हुँदै आएकोमा यस बर्ष पनि सोहि कर्तुत दोहोरिने गरि अनधिकृत कृयाकलापहरु भइरहेका बुझिएको छ। १२/१५ पटकसम्म अदालतको आदेशले भर्ना … Continue reading प्रवेश परिक्षाको अनियमितता रोक्न के गर्दैछ चिकित्सा शिक्षा आयोग?