चिकित्सा शिक्षाको परिक्षा नजिकिदै गर्दा खुलेआम प्रश्नपत्र बिक्रिमा!

चिकित्सा शिक्षा अध्ययन आफैमा एउटा ठूलो तपस्या जस्तो नै हो। हरेक बर्ष चिकित्सा शिक्षा अध्ययनको लागि १८ देखि १९ हजार विद्यार्थीहरु प्रवेश परिक्षाको तयारीमा हुन्छन्। विभिन्न क्षेत्रमा हेर्ने हो भने लगभग ३५ देखि ३६ हजार परिक्षार्थी परिक्षामा उपस्थित भएका हुन्छन्। बर्षौदेखि कोचिङ कक्षादेखि विभिन्न प्रकाशनका किताव अध्ययन गरेर परिक्षाको तयारी गरिरहेका हुन्छन्।   काठमाडौँमा झण्डै … Continue reading चिकित्सा शिक्षाको परिक्षा नजिकिदै गर्दा खुलेआम प्रश्नपत्र बिक्रिमा!